Tuesday, November 6, 2012

अमेरिकी राष्ट्रपतिमा पुनः ओबामा निर्वाचित

अमेरिका मा भै रहेको राष्ट्र पति को चुनाब मा वर्तमान अमेरिकी राष्ट्रपति बराक ओबामा नै दोस्रोपटक निर्वाचित भएका छन् । जारी मतगणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ओबामाले जित्नका लागि चाहिने २ सय ७४ इलेक्ट्रोल मत पाइसकेका छन् । भने यसै बीच प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका मिट रोम्नीले २०३ मत मात्र प्राप्त गरेको ।...

Read more »

Monday, November 5, 2012

अमेरिकी राज्य कसले सम्हाल्ला ???

ल तपाई को मन मा पनि केहि उत्सुकता पकै पनि भएको हुनुपर्छ मेरो विचार मा ।  विश्वकै ध्यान आकर्षण गरेको महाशक्ति संयुक्त राज्य अमेरिकामा आज Nov 6 राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपति बन्ने दौडमा छन् वर्तमान राष्ट्रपति एवं डेमोक्रेटिक पार्टीका उम्मेद्वार बाराक ओबामा र रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्नी । तपाई लाइ कसले बाजी मर्ला भन्ने लागेको छ र कसको समर्थन गर्नु हुन्छ ??? ह्वाइटहाउसमा पुग्न कस्ले बाजी मार्ला भन्ने उत्सुकता...

Read more »

Thursday, August 23, 2012

इन्टरनेट स्पिड चेक गर्ने हैन त ??

तपाई हामि सबै लाइ थाहै छ तपाइँ ले जडान गरेको इन्टरनेट Slow चल्छ भनेर चाहे ADSL हो चाहे world link चाहे Broadlink हो | सायेद तपाइँ लाइ थाहा छैन होला कति को स्पीड मा चल्छ भनेर यदि चेक गर्न चाहनु हुन्छ भने तल को  लिंक मा गएर चेकक गर्न सक्नु हुन्छ | यहाँ बाट भित्र जानुहोस | माथिको लिंक मा क्लिक्क  गरेर भित्र जानुहोस ।  र  Being Test मा क्लिक्क गरेर तपाई को इन्टरनेट स्पिड तेस्त गर्न सक्नु हुनेछ । Enjoy...

Read more »

Wednesday, August 22, 2012

(Online Baghchal) अनलाई बाघचाल

नमस्कार मित्र जन आज एउटा मैले Info पाएको छु किन share नगर्ने त ??? अब खेलौं न त बाघ छल तपाई हामी सबै जना दिमाग/बुद्धि खियाउने हैन त??? प्राय नेपली दाजुभाई तथा दिदि बहिनीले कतै न कतै बाघचाल या तेस्तै same बुद्धि चाल पनि खेल्नु भाकै होला खेल्नु भा' छैन भने अब खेलेर हेर्नुस न त कम्प्युटर दुनियाँ मा अरु बिदेशी game कति खेल्ने नेपाली गमे पनि...

Read more »

अब सामान्य परिक्षण बाट थाहा हुन्छ कति बाचिन्छ ।

तपाइँ लै कहिले जिज्ञासा लागेको छ ? आफु कतिन्जेल बाँच्न पाइन्छ भन्ने ???  यदि यो जिज्ञासा छ भने तपाई को इक्षा पुरा भएको छ । हालसालै को भारत मा गरिएको एक अनुसन्धान, परिक्षण बाट पत्ता लगाएका छन सामान्य रक्त परिक्षण बाट पत्ता लगाउन सकिन्छ मानब को आयु । वैज्ञानिकहरूका अनुसार यिनीहरूको लम्बाइको आधारमा कुनैपनि व्यक्तिको जैविक उमेर पत्ता...

Read more »