Wednesday, August 22, 2012

(Online Baghchal) अनलाई बाघचाल

नमस्कार मित्र जन आज एउटा मैले Info पाएको छु किन share नगर्ने त ??? अब खेलौं न त बाघ छल तपाई हामी सबै जना दिमाग/बुद्धि खियाउने हैन त??? प्राय नेपली दाजुभाई तथा दिदि बहिनीले कतै न कतै बाघचाल या तेस्तै same बुद्धि चाल पनि खेल्नु भाकै होला खेल्नु भा' छैन भने अब खेलेर हेर्नुस न त कम्प्युटर दुनियाँ मा अरु बिदेशी game कति खेल्ने नेपाली गमे पनि खेलौं  । यस्तै सोच बनाएर  सेमिकलन डेभ्लपर्स’ ले तपाई हामी समू यो  एकदम रमाइलो game पस्कनु भएको छ ।
Game को नमुना फोटो हेर्नुस न त ।
Image taking from Aakar post 

यहाँ तपाई कम्प्युटर संग खेल्न चाहनु हुन्छ भने Register नगरी Direct खेल्न सक्नु हुनेछ । यदि online  तपाइको साथी संग खेल्न चाहनु हुन्छ भने तपाइँ Register  गर्नु पर्ने हुन्छ । आफुले नया खेल सुरु गर्न सकिन्छ गृह पृष्ठ बाट । अरुले सुरु गर्न लागेको खेल मा तपैले challenge पनि गर्न सक्नु हुनेछ , च्याट पनि गर्न मिल्छ नि , अर्को रमाइलो के छ भने तपैले पहिले खेल्नु भएको खेल को "रिप्ले " पनि हेर्न मिल्छ । लौ आउनुहोस खेलौं न त बाघचाल ??? 



Source - Aakar Post 

0 comments:

Post a Comment