Wednesday, August 22, 2012

अब सामान्य परिक्षण बाट थाहा हुन्छ कति बाचिन्छ ।


तपाइँ लै कहिले जिज्ञासा लागेको छ ? आफु कतिन्जेल बाँच्न पाइन्छ भन्ने ???  यदि यो जिज्ञासा छ भने तपाई को इक्षा पुरा भएको छ । हालसालै को भारत मा गरिएको एक अनुसन्धान, परिक्षण बाट पत्ता लगाएका छन सामान्य रक्त परिक्षण बाट पत्ता लगाउन सकिन्छ मानब को आयु ।



वैज्ञानिकहरूका अनुसार यिनीहरूको लम्बाइको आधारमा कुनैपनि व्यक्तिको जैविक उमेर पत्ता लगाउन सकिन्छ । जाच गर्ने क्रममा कुनैपनि व्यक्तिको साना टेलोमिअर्सको जाँचबाट त्यस व्यक्तिको बढ्नो उमेरका साथै शरिरमा आउने परिवर्तनहरूका साथै शारिरीक रोगहरूको बारेमा समेत पत्ता लगाउन सकिने बताएका छन् । यस खोजका लागी सन २००९ मा नोबेल पुरस्कार समेत दिइसकिएको थियो ।

यस ब्लड टेस्टले गर्दा मानिसहरू आफ्नो स्वास्थ्य प्रति सजग हुने बताइएको छ । किनभने मानिसहरूले आफ्नो कोशिका (सेल्स) हरू कति स्वस्थ्य छन् र आफु कति समय सम्म बाँचिन्छ भन्ने कुरा थाहा पाउनेछन् । ओहो चाडै मरिन्छ कि केहो ? मलाई नि टेस्ट गराउन मन लग्यो  । तपाइँ लाइ नि लागेको छ जांच गराउन कि कति को तपाईका सेलहरु स्वोस्थ छ ? यस ब्लड टेस्टले ती "टेलोमिअर्सको" लम्बाइ थाहा पाउन सकिनेछ जुन लम्बाइका आधारमा मानिसको उमेर थाहा पाउन सकिन्छ । गर्ने हैन त जाच ???




0 comments:

Post a Comment