Thursday, August 23, 2012

इन्टरनेट स्पिड चेक गर्ने हैन त ??

तपाई हामि सबै लाइ थाहै छ तपाइँ ले जडान गरेको इन्टरनेट Slow चल्छ भनेर चाहे ADSL हो चाहे world link चाहे Broadlink हो | सायेद तपाइँ लाइ थाहा छैन होला कति को स्पीड मा चल्छ भनेर यदि चेक गर्न चाहनु हुन्छ भने तल को  लिंक मा गएर चेकक गर्न सक्नु हुन्छ |


यहाँ बाट भित्र जानुहोस |

माथिको लिंक मा क्लिक्क  गरेर भित्र जानुहोस ।  र  Being Test मा क्लिक्क गरेर तपाई को इन्टरनेट स्पिड तेस्त गर्न सक्नु हुनेछ 



Enjoy .... !!!

Read more »

Wednesday, August 22, 2012

(Online Baghchal) अनलाई बाघचाल

नमस्कार मित्र जन आज एउटा मैले Info पाएको छु किन share नगर्ने त ??? अब खेलौं न त बाघ छल तपाई हामी सबै जना दिमाग/बुद्धि खियाउने हैन त??? प्राय नेपली दाजुभाई तथा दिदि बहिनीले कतै न कतै बाघचाल या तेस्तै same बुद्धि चाल पनि खेल्नु भाकै होला खेल्नु भा' छैन भने अब खेलेर हेर्नुस न त कम्प्युटर दुनियाँ मा अरु बिदेशी game कति खेल्ने नेपाली गमे पनि खेलौं  । यस्तै सोच बनाएर  सेमिकलन डेभ्लपर्स’ ले तपाई हामी समू यो  एकदम रमाइलो game पस्कनु भएको छ ।
Game को नमुना फोटो हेर्नुस न त ।
Image taking from Aakar post 

यहाँ तपाई कम्प्युटर संग खेल्न चाहनु हुन्छ भने Register नगरी Direct खेल्न सक्नु हुनेछ । यदि online  तपाइको साथी संग खेल्न चाहनु हुन्छ भने तपाइँ Register  गर्नु पर्ने हुन्छ । आफुले नया खेल सुरु गर्न सकिन्छ गृह पृष्ठ बाट । अरुले सुरु गर्न लागेको खेल मा तपैले challenge पनि गर्न सक्नु हुनेछ , च्याट पनि गर्न मिल्छ नि , अर्को रमाइलो के छ भने तपैले पहिले खेल्नु भएको खेल को "रिप्ले " पनि हेर्न मिल्छ । लौ आउनुहोस खेलौं न त बाघचाल ??? 



Source - Aakar Post 

Read more »

अब सामान्य परिक्षण बाट थाहा हुन्छ कति बाचिन्छ ।


तपाइँ लै कहिले जिज्ञासा लागेको छ ? आफु कतिन्जेल बाँच्न पाइन्छ भन्ने ???  यदि यो जिज्ञासा छ भने तपाई को इक्षा पुरा भएको छ । हालसालै को भारत मा गरिएको एक अनुसन्धान, परिक्षण बाट पत्ता लगाएका छन सामान्य रक्त परिक्षण बाट पत्ता लगाउन सकिन्छ मानब को आयु ।



वैज्ञानिकहरूका अनुसार यिनीहरूको लम्बाइको आधारमा कुनैपनि व्यक्तिको जैविक उमेर पत्ता लगाउन सकिन्छ । जाच गर्ने क्रममा कुनैपनि व्यक्तिको साना टेलोमिअर्सको जाँचबाट त्यस व्यक्तिको बढ्नो उमेरका साथै शरिरमा आउने परिवर्तनहरूका साथै शारिरीक रोगहरूको बारेमा समेत पत्ता लगाउन सकिने बताएका छन् । यस खोजका लागी सन २००९ मा नोबेल पुरस्कार समेत दिइसकिएको थियो ।

यस ब्लड टेस्टले गर्दा मानिसहरू आफ्नो स्वास्थ्य प्रति सजग हुने बताइएको छ । किनभने मानिसहरूले आफ्नो कोशिका (सेल्स) हरू कति स्वस्थ्य छन् र आफु कति समय सम्म बाँचिन्छ भन्ने कुरा थाहा पाउनेछन् । ओहो चाडै मरिन्छ कि केहो ? मलाई नि टेस्ट गराउन मन लग्यो  । तपाइँ लाइ नि लागेको छ जांच गराउन कि कति को तपाईका सेलहरु स्वोस्थ छ ? यस ब्लड टेस्टले ती "टेलोमिअर्सको" लम्बाइ थाहा पाउन सकिनेछ जुन लम्बाइका आधारमा मानिसको उमेर थाहा पाउन सकिन्छ । गर्ने हैन त जाच ???




Read more »