Tuesday, November 6, 2012

अमेरिकी राष्ट्रपतिमा पुनः ओबामा निर्वाचित

अमेरिका मा भै रहेको राष्ट्र पति को चुनाब मा वर्तमान अमेरिकी राष्ट्रपति बराक ओबामा नै दोस्रोपटक निर्वाचित भएका छन् । जारी मतगणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ओबामाले जित्नका लागि चाहिने २ सय ७४ इलेक्ट्रोल मत पाइसकेका छन् । भने यसै बीच प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका मिट रोम्नीले २०३ मत मात्र प्राप्त गरेको ।...

Read more »

Monday, November 5, 2012

अमेरिकी राज्य कसले सम्हाल्ला ???

ल तपाई को मन मा पनि केहि उत्सुकता पकै पनि भएको हुनुपर्छ मेरो विचार मा ।  विश्वकै ध्यान आकर्षण गरेको महाशक्ति संयुक्त राज्य अमेरिकामा आज Nov 6 राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपति बन्ने दौडमा छन् वर्तमान राष्ट्रपति एवं डेमोक्रेटिक पार्टीका उम्मेद्वार बाराक ओबामा र रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्नी । तपाई लाइ कसले बाजी मर्ला भन्ने लागेको छ र कसको समर्थन गर्नु हुन्छ ??? ह्वाइटहाउसमा पुग्न कस्ले बाजी मार्ला भन्ने उत्सुकता...

Read more »